एक दशकदेखि साङगितिक क्षेत्रमा लागेका बहुप्रतिभाका धनि गायक बिनय केटु
यतिवेला चलचित्रको सङगीतमा ब्यस्त छन् । गायक, संगीतकार, एरेन्जरको रुपमा
चिनिएका केटुले पछिल्लो पटक चलचित्र सिस्टमको एरेन्जमेन्ट गर्दैछन् ।जब तिमी…,सक्दिन सोच्न ,“मायामा घात…’ जस्तो हिट गित दिइसकेका
केटु “सिस्टम’ संगै चलचित्र “याद’ मा पनि संगीत, र एरेन्जमा ब्यस्त छन् ।दर्शकहरुले मन पराईदिनुहुन्छ भन्ने ठुलो आश राखेको छु ।’ चलचित्र “सिस्टम’ को गित “यो मुटुको धड्कन तिमी…..“ सबैले मन पराइरहनु भएको छ । उनले भने ‘यस गित मा गायिका पुष्पा सुब्बाले मलाई साथ दिएकी छन् ।’
