२०७१ सालको नब दिपावली नजिकिदै गर्दा नब गायक दिपेन्द्र लामा को दसैँ तिहार बिसेष गीतको सब्द तपाई हामी माझ आइ पुगेको छ । युटुब मार्फत लोक प्रिय बन्दै गरेका यी नब गायक को गीत युटुब मा दर्जनौ रहेका छन । समय र आर्थिक्ले ठगेका यी नब गायक सानै देखि संगीतमा रुचि रहेको बताउछन । नब गायक दिपेन्द्र लामा कुसल रेडियो कार्यक्रम प्रस्तोता र कुसल बाद्य बाधक पनि हुन् । बासुरी, मादल , हार्मोनियम, किबोर्ड ड्रम र गीतार बजौना निकै सिपालु छन् । मौका र अवसर पायो भने म पनि अगी बढ्न सक्छु तर म संग आर्थिक छैन यी गायक गुनासो गर्छन । आस गरौ यी नब गायक को सपना साकार हुनेछ यहि कामना हामी गरौ । यी गायक को यी सब्द हरुले परदेशीको सम्झना र घर फर्कन नपाएका पिडा समेटेका छन् ।
गीत
गीत
परदेशीको बाटो हेरी कति रुदि हुन् मलाई नै सम्झी
नरुनु आमा ,नरुनु बाबा सकिन आउन यो दसैँ तिहारमा
पोहोर साल त्यस्तै रह्यो , यो साल नि यस्तै भयो
सकिन फर्की आउन परदेशी छोरो
जमरा र रातो टिका निधार मा लगाई,
लिङ्गे पिङ्ग खेल्दै होलान साथी संगी रमाई
नामुछ्नु आम ,नामुछ्नु बाबा
दहीमा टिका छोरो आउने आसैमा
मखमली सयपत्री गोदावरी फुली
त्येही फुल हेरी बहिनी मलाई सम्झी होलि
दाई आउने आशै आशैमा माला उनि बहिनि रुदि होलि
लेखक : दिपेन्द्र लामा